बेलबारी उद्योग वाणिज्य संघमा सत्ता गठबन्धनको प्यानल विजयी

बेलबारी / उद्योग वाणिज्य संघमा सत्ता गठबन्धनको प्यानल नै विजयी बनेको छ । नयाँ नेतृत्व चयन गर्नका लागि शनिवार मतदान भएको थियो । आइतावार बिहान सम्पन्न मतगणना अनुसार भेष कुमार श्रेष्ठले ४८५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माधवराज थापाले ३८५ मत मात्रै प्राप्त गरेका छन् ।थापा एमालेका हुन भने … Continue reading बेलबारी उद्योग वाणिज्य संघमा सत्ता गठबन्धनको प्यानल विजयी